ई सेवामार्फत यति र तारा एयरको टिकेट काट्दा क्यासब्याक

२ बर्ष अगाडि

काठमाडौं । भुक्तानी सेवाप्रदायक ई सेवामार्फत यति एयरलाइन्स र तारा एयरको टिकेट काट्दा क्यासब्याक पाइने भएको छ ।

यसअन्तर्गत ग्राहकले हरेक टिकेट खरिदमा तीन सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।

यो योजना डिसेम्बर १ देखि लागू भएको हो ।

कम्पनीका अनुसार यति मोबाइल एप वा वेबसाइटमा गई ई सेवा मार्फत टिकेट खरिद गर्दा तीन सय रुपैयाँ छुट पाउने भएका हुन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया