नेपाल इन्भेष्टमेण्ट बैंकले आज १२.६११ प्रतिशत बोनस शेयर पारित गर्ने, लभांश कति ?

२ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण आज हुँदैछ । सभा आज बिहान १० बजे दरबारमार्ग, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा हुने बैंकले जनाएको छ। 

सभाले १२.६११ प्रतिशत बोनस शेयर र ३.३८ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफ गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक बर्ष २०७८/७९ को लागि लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट चार संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया