नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा १६ प्रतिशत लाभांश पारित

२ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

आज सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया