प्याजका बिरुवा

शुक्रबार, १७ मंसिर २०७८, १५ : १३

काठमाडौं - बागलुङ नगरपालिका–१ रामरेखामा विक्री गर्नका लागि उत्पादन गरिएका प्याजका विरुवा । यहाँका किसानले यो सिजनमा प्याजाका बिरुवा विक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्वीर : रासस

शुक्रबार, १७ मंसिर २०७८, १५ : १३

प्रतिक्रिया