फूलको डोली

२ बर्ष अगाडि

धादिङको साङकोसमा रहेको पशुपति मन्दिरमा फूलको डोली चढाएर खोला तार्दै भक्तजन । काठमाडौँको पशुपति जान नपाएका यस क्षेत्रका भक्तजन रातभर बत्ती बालेर बस्ने र बाला चतुर्दशीमा सतबीज छरेर फूलको डोली चढाउने चलन छ । तस्वीर : रासस
 

२ बर्ष अगाडि

प्रतिक्रिया