हिमपातमा चौँरी

मंगलबार, २१ मंसिर २०७८, ११ : ४७

उपल्लो डोल्पामा हिमपात भएपछि डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोबाट डोल्पाको सदरमुकाम दुनै तर्फ चौँरी लिएर जाँदै गरेका सर्वसाधारणहरु । उपल्लो डोल्पामा ढुवानीका लागि चौंरीको प्रयोग गरिन्छ । तस्वीर :  रासस

मंगलबार, २१ मंसिर २०७८, ११ : ४७

प्रतिक्रिया