विद्युतगृह निर्माण सुरु

२ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको ४० मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको विद्युतगृह निर्माण सुरु गरिँदै । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया