शिवानी हाइड्रोपावरले बोलायो साधारण सभा, कहिले ?

२ बर्ष अगाडि

काठमाडौं - शिवानी हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा पुस २९ गतेका लागि बोलाएको हो । सभा दिउँसो ३ बजे इन्द्रेणाी फुड ल्याण्ड तेस्रो तल्लामा हुने छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/०७९ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया