मेस्सीसहित चार खेलाडीलाई कोरोना संक्रमण, पीएसजी दवावमा

२ बर्ष अगाडि

एजेन्सी - स्टार खेलाडी लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मन ९पीएसजी० का चार खेलाडीमा कोरोना संक्रमण भएको छ । फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै क्लबका चार खेलाडीको कोभिड रिर्पोट पोजिटिभ आएको र सबै आइसोलेसमा बसिसकेको जनाएको हो ।

मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको र नाथन बिटुमाजालाको कोभिड परिक्षण रिर्पोट पोजिटिभ आएको हो । यसअघि घाइते भएका नेयमारसमेत रिकवरी बाहिर रहँदा पीएसजी दवावमा आएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया