सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, योग्यता स्नातक तह उत्तीर्ण

२ बर्ष अगाडि

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सुपर भाइजर जुनियर अफिसरको पद पुर्ति गर्न कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंको लागि एकजना सुपरभाइरज आवश्यक परेको बैंकले जारी गरेको सुचनामा उल्लेख छ । उक्त पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सम्पूर्ण आवश्यक कागजातसहित माघ १३ गतेसम्म कम्पनीमा आवेदन दिन सक्नेछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया