अपर तामाकोशी सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, एकैदिन ३४ करोड बढी

विहीबार, २९ पुस २०७८, १५ : १५

काठमाडौं-साता अन्तिम कारोबारको दिन (बिहीबार) नेप्सेमा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ रुपैयाँको कारोबार भएको ।

नेप्सेमा हरियाली छाउँदा आज सर्वाधिक अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ दाख ४३ हजार २४५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपि पावरको २३ करोड २३ लाख, निफ्राको २२ करोड २९ लाख, एचआइडिसिएलको २१ करोड ९४ लाख र हिमालयन डिस्टिलरीको १४ करोड ४४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

विहीबार, २९ पुस २०७८, १५ : १५

प्रतिक्रिया