१२ वर्षमा एक पटक लाग्ने पनौतीको मकर मेला

२ बर्ष अगाडि

१२ वर्षमा एक पटक लाग्ने पनौतीमा मकर मेला सुरु भएको छ । मेला एक महिना लाग्ने गर्छ । रूद्रावती, पुण्यमाता र रोसी खोलाको दोभानमा स्नान गरेमा पाप कट्ने जनविश्वास रहेको छ ।

मकर सङ्क्रान्तिका दिन सूर्य मकर राशिमा प्रवेश भएपछि १२ वर्ष मा यो मेला सुरु हुन्छ । त्रिवेणी घाट मा स्नान गरेर बासुकी नाग देवताको पूजा गरी गोरखनाथ मन्दिरसम्म पुग्ने गर्दछन् । 

इन्द्र देवताले १२ वर्ष सम्मको तपस्या र आराधना गरी पापबाट मुक्ति पाएको जनविश्वास रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया