खदी (पटुकी) बुन्दै

२ बर्ष अगाडि

नुवाकोटको विदुर नगरपालिका–१ सिमुटारस्थित विस्थापित बस्तीमा बसोबास गर्दै आएका दावाकार्तो तामाङ खदी (पटुकी) बुन्दै । 

रसुवा हाकु निवासी उनिसहित त्यस क्षेत्रका ११० परिवार विसं २०७२ वैशाख १२ को भूकम्पले विस्थापित भएसँगै नुवाकोट आएका हुन् । तस्वीर स् रासस

२ बर्ष अगाडि

प्रतिक्रिया