फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

२ बर्ष अगाडि

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टितेलमा ३ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको हो ।

निगमका अनुसार बुधबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १३९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १२२ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर १०६ कायम भएको छ ।

आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

२ बर्ष अगाडि

प्रतिक्रिया