बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्दै

२ बर्ष अगाडि

म्याग्दीको बेनीदेखि पर्वतको बगरफाँट जोड्ने कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययनका लागि शुक्रबार आएको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनीयरको टोली । कालीगण्डकीले गत असारमा सडक कटान गरेपछि बगरफाँटका करिब ३०० घरधुरी यातायात सुविधाबाट बञ्चित भएका छन् । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया