बुस्टर डोज लगाइदिँदै

शनिबार, ०८ माघ २०७८, ०९ : ४६

काठमाडौं - वालिङस्थित प्राथमिक अस्पतालमा बुस्टर डोज लगाइ दिँंदै स्वास्थ्यकर्मी । सङ्क्रमण दर बढ्दै जाँदा यहाँ खोप लगाउने सङ्ख्या बढ्दै गएका छन् । तस्वीर : रासस

शनिबार, ०८ माघ २०७८, ०९ : ४६

प्रतिक्रिया