अलपत्र पुल सञ्चालनको तयारी, १२ करोडको लगानी

१ बर्ष अगाडि

काठमाडौं - नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्ने गरेर तादी खोलामा बनाइएको पक्की पुल सञ्चालनमा ल्याउन ग्राभेल गरिँदै । 

उक्त पुल बनाउँदा गरेको डाइभर्सनले खोलाको बहाब नै परिर्वतन गरेसँगै तीन वर्षदेखि अलपत्र बनेको सो पुल अब खोलाको बहाब सोझ्याएर सञ्चालनमा ल्याउन लागिएको हो । 

रु १२ करोड लगानीमा बनेको उक्त पुल सञ्चालनमा आएपछि त्रिशूली–ककनी–काठमाडौं आवतजावत गर्न सहज हुनेछ । तस्वीर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया