अलपत्र पुल सञ्चालनको तयारी, १२ करोडको लगानी

चैत २०, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्ने गरेर तादी खोलामा बनाइएको पक्की पुल सञ्चालनमा ल्याउन ग्राभेल गरिँदै । 

उक्त पुल बनाउँदा गरेको डाइभर्सनले खोलाको बहाब नै परिर्वतन गरेसँगै तीन वर्षदेखि अलपत्र बनेको सो पुल अब खोलाको बहाब सोझ्याएर सञ्चालनमा ल्याउन लागिएको हो । 

रु १२ करोड लगानीमा बनेको उक्त पुल सञ्चालनमा आएपछि त्रिशूली–ककनी–काठमाडौं आवतजावत गर्न सहज हुनेछ । तस्वीर : रासस

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२३.६३१२४.२३
EUR (EUROPEAN EURO)१२८.७४१२९.३६
GBP (UK POUND STERLING)१५१.६११५२.३४
CHF (SWISS FRANC)१२३.४०१२३.९९
AUD (AUSTRALIAN DOLLAR)८५.८०८६.२२
CAD (CANADIAN DOLLAR)९५.७६९६.२२
SGD (SINGAPORE DOLLAR)८८.७७८९.२०
JPY (JAPANESE YEN)१०९.५७९.६१
CNY (CHINESE YUAN)१८.२११८.३०
SAR (SAUDI ARABIAN RIYAL)३२.९६३३.१२
QAR (QATARI RIYAL)३३.७५३३.९१
THB (THAI BAHT)३.५६३.५८
AED (UAE DIRHAM)३३.६६३३.८२
MYR (MALAYSIAN RINGGIT)२८.११२८.२५
KRW (SOUTH KOREAN WON)१००९.६७९.७२
SEK (SWEDISH KRONER)१२.२९१२.३५
DKK (DANISH KRONER)१७.३०१७.३८
HKD (HONG KONG DOLLAR)१५.७५१५.८३
KWD (KUWAITY DINAR)४०२.६४४०४.५९
BHD (BAHRAIN DINAR)३२७.९५३२९.५४