नेपालमा रियलमीको ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक

२ बर्ष अगाडि

काठमाडौं - रियलमीले नेपालमा ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक गरेको छ । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा रियलमी नार्जो सिरीज अन्तर्गत नार्जो ५० सार्वजनिक गरेको हो । माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेकोे उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथगेमिङ उत्साहीहरुको मन जित्नेछ ।

यस श्रेणीमा उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुतगर्दै मेडियाटेक हेलियो जि ९६ द्वारा संचालित नार्जो ५० ले दुई क्रोटेक्स–ए ७६ कोर र छ वटा क्रोटेक्स–ए ५५ कोरको २.० गेगाहर्जका साथ उत्कृष्ट प्रदर्शन ल्याउँछ । यो १८० हर्जको टच स्याम्पलिंगदरको र अल्ट्रा/स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ इन्च डिस्प्लेको साथ आउँछ जसले युवा गेमरहरुलाई सबैभन्दा सहजप्रदर्शन प्रदान गर्दछ। यो स्मार्टफोनमा लामो समय टिक्ने ५००० एमएएच् ब्याट्री छ र यसको ३३ वाट डार्ट चार्जिङले ७० मिनेटमै १०० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ ।

रियलमी नार्जो ५० मा विशिष्ट डाइनेमिक प्रविधि प्रयोग गरिएको छ, जसले नार्जोका गेमरलाई ११ जिबी ¥यामसम्म विस्तार गरेर सहज अनुभव प्रदान गर्दछ । ५० एमपीएआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्नुका साथै रातको शट लिँदा स्पष्ट र चम्किलो विवरणहरु ल्याउँछ । यसमा ५० एमपी ईमेज सेन्सर सहितको प्राईमरी क्यामेरा पनि राखिएको छ । जसले पर्याप्त लाईट सुरक्षित राख्दछ र तस्बिरहरुलाई अझ स्पष्ट र उज्यालो बनाउँछ ।

सुपर क्लोज फोकस दूरीको साथ म्याक्रोे लेन्सले प्रयोगकर्ताहरुलाई विवरणसहितको म्याक्रोे फोटो खिच्न रबी एण्ड डब्लु लेन्सले पोट्र्रेटहरुका लागि कलात्मक प्रभाव प्रदान गर्दछ । रियलमी नार्जो ५० मारेसिङ कारहरुबाट प्रभावित १७४ ग्रामतौल र ८.५ मिमिमोटाई भएका केभ्लार स्पिड टेक्स्चर डिजाइन जस्ता फिचर्स छ, यसको साइडमा पावर वटनका साथ अल्ट्रा फास्ट फिंगर प्रिन्ट दुवैको प्रावधान एकै वटनमा उपलब्ध छ ।

रियलमी नार्जो ५० का मूख्य विशेषता
रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली गेमिङ प्रोसेसर हेलियो जि९६ सहित उपलब्ध छ, जसले पछिल्लो ९जी९५० को तुलनामा ४२ प्रतिशत कार्यसम्पादन वृद्धि देखाउँछ । नवीन हेलियो जि९६ ले दुई कोटेक्स–ए ७६ कोर र छ वटा क्रोटेक्स–ए ५५ कोर २ं०५ गिगाहर्जका साथ उत्कृष्ट प्रदर्शन देखाउँछ ।

सेग्मेन्टमा उच्च रिफ्रेस दर डिस्प्ले
विश्वभरका युवा गेमरहरुलाई सहज डिस्प्ले प्रदानगर्न, नार्जो ५० ले १८० हर्ज टच स्याम्पलिंग दर र अल्ट्रा–स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ ईन्चको डिस्प्ले अपनाएको छ । यो उच्च रिफ्रेस दरले ब्याट्री बचतको लागि रिफ्रेस दर समायोजनको ६ स्तरहरुलाई समर्थन गर्छ र उल्लेखनीय रुपमा राम्रो अनुभवप्रदानगर्न एनिमेसन, स्क्रोलिङ र खेलहरुमा ब्लर कटौती गर्छ । यसमा ९०।.८ प्रतिशत स्क्रिन टु बडी रेसियो छ ।

३३ वाट डार्ट चार्ज र ५००० एमएएच् म्यासिभ ब्याट्री
रियलमीनार्जो ५० मा ५००० एमएएच् मेगाब्याट्री रहेको छ जसको साथमाचाहेको बेलानन–स्टप प्रयोगको मज्जालिन सकिन्छ । नार्जो ५० ल ब्याट्रीलाई अझ बढी टिकाउको लागि ५००० एमएएच् ब्याट्री का साथ विभिन्न सफ्टवेयर प्रयोग गरेकोे छ । सुपर पावर सेभमोडले आकस्मिक (ईर्मजेन्सी) ब्याट्री प्राप्तगर्न मद्दत गर्दछ र स्लीप अप्टिमाइजेसनरएपफ्रिजर र स्क्रिन अप्टिमाइजेसन सधैँ त्यहाँ स्ट्यान्डबाइमा हुन्छ । भिसिभिटी इन्टेलिजेन्ट ट्युनिङ एलगोरिदम, भिएभसी ट्रिकल चार्जिङ अप्टिमाइजेसन एल्गोरिदम र इन्टेलिजेन्ट फाइभको र प्रोटेक्सन विशेषताका साथनार्जो ५० को नयाँ ३३ वाट डार्ट चार्ज छिटो र सुरक्षित छ । यसले फोनलाई ७० मिनेटमै १०० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया