रुसमा कार बिक्री  ७८ प्रतिशत बढिले घट्यो

१ बर्ष अगाडि

एजेन्सी - रुसमा कार बिक्री घटेको छ । युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर प्रतिबन्ध लगाएपछि रुसमा कारको बिक्री घटेको हो । 

रुसमा कार बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले देखाएको हो ।

'अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८।५ प्रतिशतले घटेको' जनाइएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया