सूर्योदय वोमी लघुवित्तको शेयर मूल्यमा नेगेटिभ सर्किट, प्रतिकित्ताको मूल्य कतिमा झर्‍यो

१ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन (बिहीवार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयरमूल्य प्रतिकित्ता रु.१ हजार २३६.१० मा झरेको हो । कम्पनीको शेयरमा खरीदकर्ता भन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया