दोहोरो अंकले घटेको बजारमा यी ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

१ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजार ओरालो लागेको छ । चार दिन (आइतबार ( बुधबार) बढेको शेयर बजार आज भने दोहोरो अंकले घटेको हो । 

नेपाल स्टक एक्सेन्च (नेप्से) १८.६४ अंकले घटेर २३५०.४२ को बिन्दुमा पुगेको छ ।

दोहोरो अंकले घटेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै, तेह्रथुम पावरको ६.२० प्रतिशत,युनियन हाइड्रोपावरको ५.२२ प्रतिशत,शिवम् सिमेन्टको ५.१७ प्रतिशत र बुद्धभूमि नेपालको शेयरमूल्य ३.१७ प्रतिशतले बढेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया