भारतमा चार करोड ३१ बढी कोरोना सङ्क्रमित, मृत्युु कति ?

बैशाख ३०, २०७९ | आजको अर्थ
ajaako_artha

एजेन्सी -  भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख सोह्र हजार २५४  पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ । 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपी गत मङ्गलबारबाट केही मात्रामा कमी देखिएको छ  । 

चौविस घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमितमध्ये ३६ प्रतिशत राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा चार हजार ९२८ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ । 

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृृत्युु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १९० पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ६०४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

चौविस घण्टाको समयावधि अर्थात् बिहीबार मध्यरातिसम्म तीन हजार २९० कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ७३ हजार ४६० सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२३.६३१२४.२३
EUR (EUROPEAN EURO)१२८.७४१२९.३६
GBP (UK POUND STERLING)१५१.६११५२.३४
CHF (SWISS FRANC)१२३.४०१२३.९९
AUD (AUSTRALIAN DOLLAR)८५.८०८६.२२
CAD (CANADIAN DOLLAR)९५.७६९६.२२
SGD (SINGAPORE DOLLAR)८८.७७८९.२०
JPY (JAPANESE YEN)१०९.५७९.६१
CNY (CHINESE YUAN)१८.२११८.३०
SAR (SAUDI ARABIAN RIYAL)३२.९६३३.१२
QAR (QATARI RIYAL)३३.७५३३.९१
THB (THAI BAHT)३.५६३.५८
AED (UAE DIRHAM)३३.६६३३.८२
MYR (MALAYSIAN RINGGIT)२८.११२८.२५
KRW (SOUTH KOREAN WON)१००९.६७९.७२
SEK (SWEDISH KRONER)१२.२९१२.३५
DKK (DANISH KRONER)१७.३०१७.३८
HKD (HONG KONG DOLLAR)१५.७५१५.८३
KWD (KUWAITY DINAR)४०२.६४४०४.५९
BHD (BAHRAIN DINAR)३२७.९५३२९.५४