गोकर्णेश्वर नगरपालिका १ मा एमालेको प्यानल नै विजयी

१ बर्ष अगाडि

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ विजयी भएका छन् । उक्त वडामा एमालेको प्यानल नै विजयी भएको हो ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम मानन्धरलाई पराजित भए । यसअघि ०७४ सालको स्थानीय चुनामा वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको थियो ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया