आज सुनको मूल्य १३०० ले घट्दा चाँदी कति ?

१ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

गत विहिबार प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य अज आज प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत विहिबारको तुलनामा आज सुको मुल्य प्रतितोला १३०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । गत विहिबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ 

१ बर्ष अगाडि

प्रतिक्रिया