पाल्पाको पूर्वखोलामा अध्यक्ष, उपाध्यक्षसहित सबैमा नेकपा एमाले विजयी

१ बर्ष अगाडि

पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै पदमा नेकपा एमाले विजयी भएको छ । 

वडा अध्यक्षमा ननुबहादुर थापा निर्वाचित भएका छन् । उनले ६ हजार ३९ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका मीनप्रसाद गिरीले १ हजार २५७ मत मात्र प्राप्त गरेका हुन् । 

 उपाध्यक्षमा एमालेकी भागीरथी भट्टराई निर्वाचित भएकी छन् । उनले ५ हजार ८९४ मत पाएकी छन् भने नेपाली कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २५० मत पाएकी हुन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया