दुर्घटनामा दुईको निधन

१ बर्ष अगाडि

रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टे बगरमा गएराति बा९६ज २०९४ नंको पल्सर मोटर साइकल दुर्घटना हुँदा दुई जनाको निधन । निधन हुनेमा रसुवा उत्तरगया– १ का राम तामाङ र नुवाकोट विदुर नपा– १० का पम्फा तामाङ रहेका छन् । तस्वीर :  रासस

१ बर्ष अगाडि

प्रतिक्रिया