भक्तपुरको मेयरमा नेककिपाका सुनिल प्रजापति विजयी, ९ गुणा बढि मत

१ बर्ष अगाडि

काठमाडौं - भक्तपुर नगरपालिकाको मेयरमा नेककिपाका सुनिल प्रजापति निर्वाचित भएका छन् । उनले झन्डै ९ गुणा मतान्तरमा विजय हासिल गरेका हुन् । 

अन्तिम मत परिणाम अनुसार सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकतटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका राम प्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरे ।

यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम् प्रतिष्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया