सिई कन्सट्रक्सनले विभिन्न पदका लागि माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिने आवेदन ?

१ बर्ष अगाडि

काठमाडौं-  सिई कन्सट्रक्सनले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट प्रोजेक्ट म्यानेजरमा दुई जना, हाइड्रोपावर वेष्ट ताप्लेजुङका लागि, क्यू ए क्यू सि म्यानेजरमा दुई जना हाइड्रोपावर वेष्ट ताप्लेजुङका लागि,विलिङ इन्जिनियर, कष्ट कन्टोलरमा दुइ जना, सिनियर इन्जिनियरमा दुई जना, क्वान्टिटी सर्भेयरका लागि २ जना, सर्भेयरमा दुई जनाका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले हाइड्रोपावर वेष्टमा ताप्लेजङका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २३ गतेभित्र आवेदन दिनुपर्नेछ अर्थात कम्पनीमा जानकारी दिनुपर्ने जनाएको छ ।


१ बर्ष अगाडि

प्रतिक्रिया