ठगी मुद्दामा स्वास्थ्य व्यवसायी महासंघका पूर्व महासचिव पक्राउ

१ बर्ष अगाडि

काठमाडौं - प्रहरीले नेपाल स्वास्थ्य व्यवसायी महासंघका पूर्व महासचिव जीवन कुमार केसीलाई ठगी मुद्दामा पक्राउ गरेको छ ।
 
सिर्जना मेडिकल हलका सञ्चालक रहेका केसीलाई २०७५ सालमा गोकर्ण विष्ट श्रम मन्त्री हुँदा मलेसिया कामदार पठाउँदा ठगी गरेकोे अभियोग छ । 

मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकृत ३६ मध्ये केसी सञ्चालक रहेकोे सिर्जना मेडिकलमा पनि प्रहरीले छापा मारेको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया