ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हरि बहादुर बुढाथोकीलाई

१ बर्ष अगाडि

काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हरि बहादुर बुढाथोकीले पाएका छन् । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको ४ वर्षे कार्यकाल जेठ ३१ गते समाप्त भएकाले अर्को व्यवस्था नभएसम्मको लागि वरिष्ठ प्रबन्धक बुढाथोकीलाई असार १ गतेदेखि लागू हनुे गरी कायम मुकायम सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया