सडक बगेपछि  वैकल्पिक बाटो बनाइँदै

१ बर्ष अगाडि

काठमाडौं - डुम्रे बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका–१,उदिपुरमा वर्षाद्का कारण सडक बगेपछि सोही स्थानको तल रिठ्ठेबगर हुँदै उदिपुर जोडिने वैकल्पिक सडक बनाउँदै एक्साभेक्टर । आइतबार बिहानदेखि हालसम्म यो रुढमा सवारीसाधन थप्प हुँदै आएपनि सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ ।  तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया