कुलोको मुहान मर्मत गरिँदै

१ बर्ष अगाडि

काठमाडौं - बागलुङ नगरपालिका–१२ टाकुरीका किसान अक्करे पहरामा जोखिम मोलेर सिँचाइ कुलोको मुहान मर्मत गर्दै । अक्करे पहराबाट सिँचाइ कुलो मर्मत पछि मात्रै किसानको टाकुरीको फाँटमा रोपाइँ हुन्छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया