गहुँ चुट्दै

१ बर्ष अगाडि

मनाङको नासो गाउँपालिका–८, ताचैवासी गहुँ चुट्दै । आधुनिक ओैजारहरु भित्रिए पनि केन्द्रीय प्रसारण लाइन यहाँ नहुँदा परम्परागत विधि अपनाएर किसान गहुँ, उवा र करु चुट्छन् । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया