अनसनमा रहेका तिलक कोइरालाको स्वस्थ्य अवस्था नाजुक

१ बर्ष अगाडि

पूँजी बजारको सुधारको लागि आमरण अनसनमा बसिरहेका तिलक कोइरालाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। उनी बिष्त ९ दिनदेखि अनसनमा बसिरहेका छन् । स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेपछि उनलाई जाँचको लागि अस्पताल लगिएको छ।

उनको शरीरमा अक्सिजनको मात्रमा कमी देखिएको छ भने अन्य स्वास्थ्य समस्याहरु पनि जटिल बन्दै गएको छ। स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेपछि बिहीबार पुन उनलाई अस्पताल लगिएको छ।

९ दिनदेखि आमरण अनसनमा बसिरहेका तिलक कोइरालाको मागलाई अहिलेसम्म धितोपत्र बोर्ड लगायतका निकायले सम्बोधन गर्न सकेको छैन।
 

१ बर्ष अगाडि

प्रतिक्रिया