बस दुर्घटना

१ बर्ष अगाडि

काठमाडौं - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कंकालिनी मन्दिर नजिकै दुर्घटना भएको यात्रुवाहक बस । 

विराटनगरबाट कटारी जाने क्रममा अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर ना।५ख १८९८ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार  एक जनाको मृत्यु  भएको छ भने ११ जना भाइते भएका छन् । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया