आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

१ बर्ष अगाडि

काठमाडौं-साताको पाँचौ कारोबारको दिन (बिहीबार) शेयर बजारमा भारी अंकको पहिरो गएको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३१.२१ अंक घटेर १८९३.५३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज ४५.२५ अंकले घटेर १८४८.२८ को बिन्दुमा झरेको छ । 

आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । आँधिखोलाको शेयर १० प्रतिशत र सिवाईसी लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढेको छ।

यस्तै, एनआईसी एशिया ब्यालेन्स फण्डको शेयरमूल्य ३.९४ प्रतिश, विन नेपाल लघुवित्तको २.७० प्रतिशत र गुर्खाज फाइनान्सको शेयरमूल्य १.९७ प्रतिशतले बढेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया