साञ्जेन जलविद्युतले पायो ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति

१ बर्ष अगाडि

काठमाडौं, साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

साञ्जेन जलविद्युतले स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबोनमा निवेदन दिएको थियो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । कम्पनीको सह निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया