नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक

१ बर्ष अगाडि

काठमाडौं - अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक गरेको छ । 

महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले शुक्रबार सामाजिक संजालमार्फत भिडियो सार्वजनिक गरी सो पिकअप सार्वजनिक गरेको हो । कम्पनीले महिन्द्रा बोलेरो पिकअपलाई उद्यमशील नेपालको भरपर्दो साथी भएको बताएको छ । 

महिन्द्रा बोलेरो पिकअपले ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना–कुनालाई जोड्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाहरूको प्रमुख बिक्रेता हो र यसको देशभर ८० भन्दा बढी डिलर र शाखाहरू सम्मिलित नेटवर्क रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया