साङ्गे विद्युुतले बोलायो साधारण सभा, कहिले ?

१ बर्ष अगाडि

काठमाडौं - साङ्गे विद्युुत कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार १४ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुुसार बिशेष साधारण सभा बोलाएको हो । 

सभा असार ३० गते कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ वजे हुनेछ । सभाले हाल सम्मको संशोधन सहितको एकिकृत प्रबन्धपत्र तथा नियमावलि स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीको प्रवन्धक तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमक निकायहरुको निर्देशनमा प्रवन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा तथा नियमावलिमा परिमार्जन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया