काठमाडौं - रु रु जलविद्युत परियोजना लिमिटेडले थप दुई वटा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।
कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले थप कम्पनी लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीले मेवा डेभलपर्स लिमिटेडद्धारा प्रर्वद्धित मिडल मेवा हाइड्रो पावर प्रोजेक्ट र सिवा खोला हाइड्रो पावर प्रोजेक्टमा लगानी गर्ने जनाएको छ ।
दुई वटा आयोजनामा कम्पनीले ५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।
प्रतिक्रिया