इङ्वा हाइड्रोपावरले १८ लाख कित्ता आईपीओ निष्कासन गर्दै, धितोपत्र बोर्डमा दियो निवेदन

१ बर्ष अगाडि

काठमाडौं- इङ्वा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । 

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रतिकित्ता रू.१०० का दरले १८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

आईपीओको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ खुलाउनेछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया