म्यानेजमेन्ट एशोसियन अफ नेपालले माग्यो कर्मचारी, उमेर हदबन्धी कति ?

१ बर्ष अगाडि

काठमाडौं - म्यानेजमेन्ट एशोसियन अफ नेपालले कर्मचारीको माग गरेको छ । कम्पनीले एक्जुकेटिभ डिरेक्टर तथा डिरेक्टरमा एडमिन तथा फाइनान्सका लागि कर्मचारीको माग गरेको हो  । 

कम्पनीले एक सुचना जारी गर्दै एक्जुकेटिभ डिरेक्टरका लागि उमेर ३५ वर्षदेखि ५० वर्ष ननाघेको हुनुपर्नेछ भने एडमिन तथा फाइनान्सका लागि पनि सोही यमेर हुनुपर्ने जनाएको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले असार १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया