कामना सेवा विकास बैंकले १० ब्रान्च म्यानेजरसहित विभिन्न पदमा कर्मचारी माग, योग्यता कति ?

१ बर्ष अगाडि

कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले १० ब्रान्च म्यानेजर, ५ जना एसिस्टेन्ट रिलेसनसिप म्यानेजर र कन्ट्रयाक्चुयल स्टाफमा केहि संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले सो पदहरुका लागि स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले बैंकको वेबसाइट www.kamanasewawabank.com गएर आवेदन दिन सक्नेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया