डायलासिस सेवा विस्तार

१ बर्ष अगाडि

काठमाडौं - धनगढीको सेती प्रादेशिक अस्पताल परिसरमा नवनिर्मित भवनमा मृगौला रोगीका लागि सुरु गरिएको डायलासिस सेवाको उपचार कक्ष  । डायलासिस सेवाको विस्तार भएसँगै अस्पतालमा रोगीको उपचार व्यवस्थापन सहज हुने भएको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया