अस्थायी टहरमा पहिरो विस्थापित परिवार

१ बर्ष अगाडि

वडा कार्यालय र टोल विकास समितिले बनाइ दिएको अस्थायी टहरामा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पहिरो विस्थापित परिवार । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म पहिरोका कारण नौँ घर विस्थापित भएका छन् भने, २३ घर उच्च जोखिममा परेका छन् । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया