पानी बिहीन धारा

१ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा रहेको खानेपानीको धारा । बाढी र पहिरोका कारण पाइपलाइन र मुहानमा क्षति पुगेपछि गाउँका २९ वटा धारामा ५ दिनदेखि खानेपानी आएको छैन । तस्वीर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया