यस्तो छ आजको विनिमयदर, कति पुग्यो अमेरिकी डलर भाउ ?

१ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज मंगलबार विनिमयदर सार्वजनिक गरेको छ ।

सार्वजनिक विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२६ रुपैंया ३ पैसा रहेको छ भने बिक्रीदर १२६ रुपैंया ६३ पैसा रहेको छ । 

यसैगरी, एक युरोपियन युरोको खरिददर १३१ रुपैंया ७० पैसा रहेको छ र बिक्रीदर १३२ रुपैंया ३३ पैसा रहेको छ । 

अन्य कुन देशको मुद्राको दर कति ?

१ बर्ष अगाडि

प्रतिक्रिया