काठमाडौं, अजोड इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
कम्पनीकोअसार १९ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । अव कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलले गर्नेछ ।
प्रतिक्रिया