अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने

१ बर्ष अगाडि

काठमाडौं- अन्नपूर्ण केवलकार १ हप्ता बन्द हुने भएको छ । 

पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि असार ३१ गते देखि श्रावण ६ गते सम्म बन्द रहने  भएको हो । साथै केवलकारको सेवा श्रावण ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुनेछ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया