आज बिरोध प्रदर्शन गर्दै एमाले

१ बर्ष अगाडि

काठमाडौँ – आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गर्दैछ ।

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले बिरोध प्रर्दशन गर्न लागेको हो ।

बिरोध प्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट सुरू हुने पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया